त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार म्यानमारबाट उद्धार गरी ल्याइएका नेपालीहरु । नेपाली सेनाका अनुसार आज आइपुगेका २६ जनालाई बसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिने भएको छ ।
रासस