भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
जेठ २३, २०७७
मेक्सिकोमा विरोध प्रदर्शन गरिरहेका मानिसको एक समूहले एक प्रहरी अधिकारीलाई आगो लगाएका छन् । एकजना स्थानीय पुरुषलाई हिरासतमा लिएको केही समयमा नै उनको मृत्यु भएपछि देशमा विरोध र दंगा शुरू भएका हुन् ।
घटना ग्वादालाजारा शहरमा भएको हो । मोटरसाइलकमा आएमा प्रहरी अधिकारीहरू विरोधकर्ताहरूसँग आमनेसामने भएको भिडियोमा देखिन्छ । मास्क र कालो चश्मा लगाएका एक मानिसले एक प्रहरी अधिकारीको ढाडमा प्रज्वलनशील पदार्थ फ्याँकेर आगो लगाउँछन् ।
प्रहरी दौडिन्छन् र सडकपेटीमा लड्छन् । उनका सहकर्मी र बटुवाहरू बचाउन दौडिन्छन् । उनीहरूले तत्कालै आगो निभाउँछन् । त्यसपछि ती अधिकारी उठ्छन् र त्यहाँबाट जान्छन् ।
जियोभानी लोपेज नामक व्यक्तिलाई एक महिनाअघि गुआदालाजारा नजिक पक्राउ गरिएको थियो । पक्राउ गरेको केही घन्टापछि नै उनलाई हिरासतबाट अस्पताल लगिएको थियो र त्यहाँ नै उनको मृत्यु भयो । लोपेजलाई पक्राउ गर्दा प्रहरीले बल प्रयोग गरेको उनको भाइले खिचेको भिडियोमा देखिन्छ ।
लोपेजको हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
Let’s also not forget that Giovanni López, was arrested for not wearing a mask, criminalised by cops and brutally beaten to death. Guadalajara wildin’ rn ✊🏼🇲🇽🙏🏼 #Jalisco #GiovanniLopez #justice pic.twitter.com/vZWmgdLfvB
— V🐝 (@vivianaaa6) June 5, 2020
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...