×

NMB BANK
NIC ASIA

रुकुम घटनाबारे मानवअधिकारकर्मी–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन शुरू

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाका विषयमा मानवअधिकारकर्मी तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन शुरू गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मानवअधिकार तथा शान्ति समाजको नेतृत्वमा मानवअधिकारकर्मी र पत्रकारको टोली शुक्रवार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुगमनमा निस्केको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले शनिवार जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका  प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीसँग घटनाबारे जानकारी लिएको छ ।


Advertisment
Nabil box
Kumari

डीएसपी केसीले चौरजहारी घटनाका आरोपी २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । अझै २ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराए । 

Vianet communication
Laxmi Bank

घटना निकै संवेदनशील भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायसँग भेट गरी गहन अध्ययन र अनुगमन पश्चात नागरिक स्तरको प्रतिवेदन प्रस्तुत गरिने मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिए ।

टोलीले हिरासतमा रहेका आरोपीलाई समेत भेटघाट गरेको उनले बताए । टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, अधिवक्ता शिव गौडेल, पत्रकारहरू माधव नेपाल, विनोद परियार छन् ।

टोलीले शनिवार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो । टोली घटनास्थल चौरजहारी–८ र पीडित पक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x