×

NMB BANK
NIC ASIA

वन संरक्षण तथा व्यवस्थापन गर्न सरकारलाई आग्रह

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सिन्धुलीले वन संरक्षण तथा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

Muktinath Bank

शनिवार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनमार्फत महासङ्घले नेपालको वनलाई दिगो वन व्यवस्थापनका माध्यमबाट वन संरक्षण तथा व्यवस्थापन गर्न आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को यही जेठ १५ गतेको निर्णयले वन ऐनले दिएको सार्वभौम अधिकारमाथि ठाडो हस्तक्षेप भएको जिल्ला महासङ्घ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले बताए।


Advertisment
Nabil box
Kumari

उनले भने, 'मन्त्रिपरिषद्को निर्णयअनुसार देशका विभिन्न वन क्षेत्रमा रुख कटान, सङ्कलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य वन क्षेत्रको दुरुपयोग हुने गरी अनियमितरूपले तीव्रगतिमा भइरहेको बुझिन आएको हुँदा सम्पूर्ण वन क्षेत्रमा सखुवालगायतका रुख कटान गर्ने, सङ्कलन गर्ने, ढुवानी र ओसारपसार गर्ने कार्य तत्काल रोक्न र कटान भएका सखुवालगायतका विभिन्न रुख, गोलिया जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा सुरक्षित राख्ने कार्य गर्न भनी पत्र आएको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

Vianet communication
Laxmi Bank

उक्त निर्णयबाट जनताले प्राप्त गर्ने अत्यावश्यक सेवामाथि अघोषित प्रतिबन्ध लगाएको महसुस भएको श्रेष्ठले बताए । विनाशकारी प्राकृतिक प्रकोपले जनताको घर तथा गोठ भत्काएको अवस्थामा र मान्छेको मृत्यु हुँदा अन्तिम दाहसंस्कारका लागि घाटमा दाउरा नभएको समेत उनले बताए ।

उनले भने, 'वर्षौँदेखि जनताले काठ दाउरा नपाएको र काठको कृत्रिम अभाव खडा गरी नेपालमै काठ हुँदाहुँदै पनि चर्को मूल्यमा विदेशी काठ, आल्मुनियम, प्लास्टिक, फलाम तथा विदेशी प्लाइ प्रयोग गर्न जनतालाई बाध्य बनाइएको छ ।' यो अवस्थामा सरकारलाई जनताले राहत महसुस गर्ने खालका निर्णय गर्न उहाँले सरकारसमक्ष आग्रह गरे। अनियमितता गर्ने उपर छानबिन र कारवाहीको प्रक्रिया गर्न र कटान, सङ्कलन, ढुवानी तथा ओसारप्रसार कार्य सञ्चालन गर्न उनले आग्रह गरे।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x