×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा पीसीआर मशिन पठाउन नेता साउँदको पहल, स्वास्थ्यमन्त्रीलाई भेटेरै दिए दबाब

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पर्याप्त पीसीआर मशिन नहुँदा सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण परीक्षण रोकिएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता एनपी साउँदले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन् ।

Muktinath Bank

भेटमा नेता साउँदले कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा र अछामको विनायकमा पीसीआर मशिन पठाएर तत्काल परीक्षणको व्यवस्था मिलाउन दबाब दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिमको धनगढीमा मात्रै रहेको एउटा पीसीआर मशिनको क्षमताले नभ्याएपछि संकलन गरिएका स्वाब थन्किने अवस्था आएको छ । सुदूरपश्चिमका कतिपय क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु हुँदा समेत कोरोना परीक्षण विस्तार हुन सकेको छैन । आइतवार बिहान स्वास्थ्यमन्त्री ढकालसँग नेता साउँदले स्थगित गरिएको स्वाब नमूना संकलनको काम तत्काल शुरू गर्न माग गरे ।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिममा ६० हजारभन्दा बढी व्यक्ति भारतबाट भित्रिएका क्वारेन्टाइनमा रहेकाले जुनसुकै बेला पनि भयावह अवस्था सिर्जना हुनसक्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । पीसीआर मशिनसँगै पर्याप्त जनशक्ति समेत सुदूरपश्चिममा पठाउन नेता साउँदले माग गरेका छन् ।

Vianet communication
Laxmi Bank

यसअघि सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले संकलित नमूनाको परीक्षण गर्न बाँकी रहेको कारण गत शुक्रवारदेखि ५ दिनका लागि स्वाब संकलन स्थगित गर्न निर्देशन दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x