×

NMB BANK
NIC ASIA

राष्ट्रपतिलाई कार्पेट प्रकरणमा जोडिएकोमा प्रधानमन्त्रीको आक्रोश - कार्पेट किन्ने राष्ट्रपतिले हो ?

जेठ २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि हुने विरोधलाई आफूले गणतन्त्रमाथिको प्रहारका रूपमा लिने बताएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रपतिमाथि हुने विरोधप्रति आक्रोशित देखिएका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'गणतन्त्रको विरोध गर्न मन लागेको हो भने खुला लागे भो नि, तर राष्ट्रपतिमाथि खनिने ?' उनले प्रश्न गरे, 'कुर्ची राष्ट्रपतिले अर्डर गर्ने हो ? कुर्ची कहाँ राखियो त्यो प्रधानमन्त्रीलाई थाहा हुन्छ ?'


Advertisment
Nabil box
Kumari

उनले राष्ट्रपति जस्तो संस्थालाई दलगत रूपमा हेर्न नहुने भनाइ राखे । केही दिन अघि राष्ट्रपति निवासमा करोडौंको गलैंचा फेर्न लागिएको भन्दै विरोधका स्वरहरू उठेका थिए ।

Vianet communication
Laxmi Bank

'जेमा पनि राष्ट्रपति को विरोध गर्ने ?' उनले प्रश्न गरे, 'दलगत रूपले हेर्ने कुरा पनि उचित होइन । राष्ट्रपतिलाई केही अधिकार दिएर हामीले दैनिक शासन प्रशासन संचालन गर्ने गएका छौं । राष्ट्रपतिले जवाफ पनि दिन मिल्दैन । राष्ट्रपति चुप बस्यो भनेर जेमा पनि विरोध गर्नु सह्य हुँदैन ।'

उनले थपे - 'राष्ट्रपति चुप लागेर बस्या छ, के गर्नुपर्थ्यो ? यस्तो प्रवृत्ति लोकतान्त्रिक पनि भएन, गणतन्त्र पनि भएन । यस्तो कुरामा साथीहरू हौसिन भएन भन्न चाहन्छु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x