×

NMB BANK
NIC ASIA

कांग्रेसको प्रश्न– राष्ट्रपतिको नाममा राखिएको बजेटमा भ्रष्टाचार भयो भने नाम तानिन्छ कि तानिँदैन ?

जेठ २९, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा अर्बौं रुपैयाँ छुट्टाएर राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजिएको भन्दै सरकारको जवाफ माग गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपतिको नाममा छुट्ट्याइएको बजेटमा अनियमितता भएमा राष्ट्रपति तानिन्छिन् कि तानिन्नन्, भनेर पनि प्रश्न गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाबाट पारित भएको विनियोजन विधेयकमाथि बिहीवार राष्ट्रिय सभामा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले बजेटमा यस्तो कुरा राख्नु आर्थिक कुरामा राष्ट्रपतिलाई नतानियोस् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहविपरीत हुने बताए । 


Advertisment
Nabil box
Kumari

‘हामी हाम्रो कार्यकारी अधिकार मन्त्रिपरिषदमा छ भन्ने ठान्छांै, तर राष्ट्रपतिलाई कार्यकारी भूमिका दिन लागेको हो कि जस्तो लाग्छ, शिक्षाको बजेटमा । शिक्षासम्बन्धी कुरामा भौतिक आयोजना सम्पन्न गर्न राष्ट्रपति कार्यालयलाई मुछ्ने हिसाबमा राख्ने हो भने राष्ट्रपतिलाई नतानियोस् भन्ने प्रधामन्त्रीको आशयविपरीतको कुरा भयो,’ अधिकारीले प्रश्न गरे, ‘अर्बांै रुपैयाँ राष्ट्रपतिको नामबाट राखिने त्यसमा अनियमितता भयो भने राष्ट्रपतिको नाम तानिन्छ कि तानिँदैन ? अर्थमन्त्रीले जवाफ दिनुहोला ।’

Vianet communication
Laxmi Bank

जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रपतिको नाममा राखिएको भएपनि त्यो सरकारको कार्यक्रम भएको र त्यसको पारदर्शी कार्यान्वयन हुने बताए ।

‘राष्ट्रपति चुरे या राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम होस् या प्रधानमन्त्री रोजगार कार्यक्रम यी सबै सरकारका कार्यक्रम हुन्, ती बजेटको आन्तरिक र बाह्य लेखापरीक्षण हुन्छ । महालेखा परीक्षकको प्रतिवेदन आएर संसद्मा पनि छलफल हुन्छ,’ खतिवडाले भने ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधामनन्त्री ओलीले राष्ट्रपति कार्यालयको खर्च व्यवस्थापन सरकारले गर्ने गरेको भन्दै जे कुरामा पनि राष्ट्रपतिलाई तान्नु गलत भएको बताएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x