×

NMB BANK
NIC ASIA

सरकारविरुद्ध प्रदर्शन

सरकारविरुद्धको असन्तुष्टि चरमचुलीमा, दिनदिनै हुन थाल्यो प्रदर्शन [फोटोफिचर]

जेठ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारविरुद्धको असन्तुष्टि जाहेर गर्न देशैभरि युवाहरूले प्रदर्शन गर्न थालेका छन् ।

Muktinath Bank

बिहीवार राजधानी काठमाडौँ, पोखरा र चितवनका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिएका छन् । कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल रहेको, भ्रष्टाचार बढिरहेको र अमेरिकी सहयोग परियोजना पास गर्न लागिएको भन्दै जताततै आक्रोशको स्वर उठ्न थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता प्रदर्शनहरू केही दिनयता लगातार हुँदै आइरहेका छन् । कतिपय ठाउँमा प्रहरीले शान्तिपूर्ण ढंगबाट प्रदर्शन हुन दिएको छ भने कतिपय ठाउँमा हस्तक्षेप पनि गर्दै आइरहेको छ ।


Advertisment
Nabil box
Kumari

यसरी भइरहेका प्रदर्शनहरू संगठित भने छैनन् । विवेकशील दलका अध्यक्ष मिलन पाण्डेले आफ्ना दलका युवाहरू पनि सामेल भएको तर दलको योजनामा प्रदर्शन नभएको बताए ।

Vianet communication
Laxmi Bank

प्रदर्शनमा स्वतन्त्र विद्यार्थी, अभियन्ता, व्यवसायीहरूको सहभागिता रहेको छ ।

चितवनमा भएको प्रदर्शन चितवनमा भएको प्रदर्शन चितवनमा भएको प्रदर्शन

पोखरामा भएको प्रदर्शन

तस्वीर - सामाजिक सञ्जाल, मुकुन्द कालिकोटे (रिपोर्टस नेपाल)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x