×

NMB BANK
NIC ASIA

कांग्रेस १४ औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने

जेठ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा  बढाउन नसकेको भनी सरकारको आलोचना गरेका छन्।

Sagarmatha Cement
Muktinath Bank

जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रले जुम प्रविधिबाट बिहीबार आयोजना गरेको ‘महामारी र काँग्रेस महाधिवेशन’ विषयको साक्षात्कार कार्यक्रममा उहाँले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए। 
 
पार्टी महामन्त्री डा शशाङ्क कोइरालाले कोरोनाको महामारीका बीच सहज वातावरण बनाउँदै पार्टीको १४औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने जानकारी दिए। पार्टी नेता कृष्णप्रसाद सिटौलाले महामारीबाट बच्दै आगामी फागुन ७ गते नै पार्टीको १४ औँ महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए। नेता अर्जुननरसिंह केसीले कोरोना नियन्त्रणमा सरकारले प्रमुख प्रतिपक्षी दललाई सँगै लिएर हिँड्न नसक्दा असफल भएको आरोप लगाए।
 
पार्टी केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले कोरोनाविरुद्धका गतिविधि व्यापक बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  दवाव दिनुपर्नेमा जोड दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x