पीसीआर परीक्षणकाे माग गर्दै वसन्तपुरमा प्रदर्शन [फाेटाे फिचर]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काेराेना परीक्षणकाे भरपर्दाे मानिएकाे विधि पीसीआरबाट परीक्षणकाे दायरा बढाउनुपर्ने माग गर्दै बिहीबार साँझ काठमाडाैँमा प्रदर्शन भएकाे छ।

सरकारले पीसीआरभन्दा आरडीटीबाट हुने परीक्षणलाई प्राथमिकता दिएकाे र आरडीटी भरपर्दाे नरहेकाे भन्दै युवाहरुले न्यूरोडको जुद्धरोडमा प्रदर्शन गरेका हुन्।


Advertisement

विज्ञहरुले आरडीटी परीक्षण भरपर्दाे नरहेकाे बताइरहेका बेला युवाहरु पीसीआर परीक्षणकाे दायरा फराकिलाे बनाउनुपर्ने माग गर्दै आन्दाेलनत छन्।

प्रदर्शनमा उत्रिएकाहरुले 'नागरिकलाई स्वदेश  फिर्ता गरी राजगारी दे,' जनताको सुरक्षा प्रत्याभूति गर,'  राष्ट्रिय सीमाको रक्षा गर' जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।


Advertisement

हेर्नुहाेस् तस्बिर

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्