बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो घरमा आइतवार आत्महत्या गरेका छन् ।

उनी जम्मा ३४ वर्षका थिए । 


Advertisement

आत्महत्याको कारण खुलिसकेको छैन । 

सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनी : दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए । त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।


Advertisement

रिया कपूरसँग उनको रोमान्सको हल्ला चल्ने गरेको थियो । 

उनको दिल बेचारा फिल्म सार्वजनिक हुन लागेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्