×

NMB BANK
NIC ASIA

पाकिस्तानमा भारतीय दूतावासका कर्मचारीलाई फोहर पानी पिलाएर घन्टौंसम्म पिटेको आरोप

असार २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानमा रहेको भारतीइ दूतावासका दुई कर्मचारीहरूलाई बन्दी बनाएर यातना दिइएको खुलेको छ । 

Muktinath Bank

सोमवार बिहान अपहरणमा परेका दुई कर्मचारीलाई राति छोडिएको थियो । उनीको स्वास्थ्य अवस्था निकै गम्भीर थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगभग १२ घन्टा हिरासतमा राखेर उनीहरूसँग सूचना माग्दै बेस्सरी कुटपिट गरिएको बताइएको छ । ती दुईले पानी माग्दा फोहर पानी पिउन दिइएको थियो । 


Advertisment
Nabil box
Kumari

हिन्दुस्तान टाइम्समा छापिएको खबरअनुसार, ती दुईसँग उनीहरूको भूमिका तथा उच्चायुक्त कार्यालयका सबै कर्मचारीको कामका बारेमा जानकारी मागिएको थियो । 

Vianet communication
Laxmi Bank

सोमवार बिहान लगभग ९ बजेतिर उनीहरूलाई दूतावास नजिक रहेको पेट्रोल पम्पबाट उठाइएको थियो । ६ गाडीमा १५ जना सशस्त्र व्यक्ति आएका थिए । कर्मचारीहरूको हात बाँधियो र आँखामा पट्टी बाँधियो । 

लगभग १० मिनेट टाढा रहेको एक स्थानमा लगेर उनीहरूसँग लगभग ६ घन्टा सोधपुछ गरियो । सोधपुछका क्रममा उनीहरूलाई लट्ठीले हिर्काइयो र फोहर पानी पिउन दिइयो । 

ती दुई मुक्त भएपछि हेर्दा गर्दन, अनुहार र घुँडामा चोटपटक देखिन्छ । स्वास्थ्य परीक्षण गर्दा ज्यानै जाने किसिमको चोटपटक देखिँदैन ।

ती दुई कर्मचारीको कारबाट १० हजार पाकिस्तानी नक्कली रुपैयाँ फेला परेको बताइएको छ । पाकिस्तानी मिडियामा दाबी गरिएअनुसार, भारतीय कर्मचारीको कारले बटुवालाई ठक्कर दिएकाले पक्राउ गरिएको थियो । त्यही न्यारेटिभलाई अगाडि बढाउनका लागि अपहरणकारीहरूले दबाब दिएर दुवै कर्मचारीलाई दुर्घटना गराएको भनी भिडियोमा साबिती दिन लगाएका थिए । 

हाई कमिसनका अन्यको हालत पनि यस्तै हुने भनी दुवै कर्मचारीलाई धम्क्याइएको थियो । उनीहरूलाई राति लगभग ९ बजे भारतीय दूतावास पुर्‍याइएको थियो । 

पाकिस्तानले प्रतिशोधात्मक कारवाही गरेको भारतको बुझाइ छ । मे ३१ मा भारतले पाकिस्तानी उच्चायुक्तका दुई कर्मचारीलाई जासूसी गर्दै गर्दा रंगेहात पक्राउ गरेको थियो । उनीहरूलाई २४ घन्टाभित्र पाकिस्तान फर्काइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x