×

NMB BANK
NIC ASIA

लिपुलेक विवाद राजनीतिक र कूटनीतिक माध्यमले समाधान गर्नुपर्ने जनरल विक्रम सिंहको भनाइ

असार २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभाले नेपालको नयाँ राजनीतिक नक्सालाई निशाना छापमा राख्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि भारतमा आक्रोश छ । 

Muktinath Bank

लिम्यिाधुरासम्मको भूभाग नेपालकै भए पनि त्यसको भोगचलन भारतले गर्दै आएको थियो । भारतको उत्तराखण्डमा रहेको धारचुलाबाट लिपुलेकसम्म भारतले बनाएको सडक नेपालको भूमि हुँदै जाने भएकाले नेपालले त्यसमा आपत्ति जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यसलाई भारतका सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले तेस्रो पक्षले नेपाललाई उक्साएको कारण भएको झगडा भने । उनको इशारा चीनतर्फ थियो । 


Advertisment
Nabil box
Kumari

त्यस विषयमा बीबीसी हिन्दीले भारतका पूर्व सेनाप्रमुख जनरल विक्रम सिंहसँग कुरा गर्दा उनले भने, ‘म यस विषयमा कुनै टिप्पणी गर्न चाहन्नँ । भारत र नेपालको सम्बन्ध गहिरो र बहुआयामिक छ । अहिले भारतीय सेनामा ३२ हजार गोर्खा सैनिक छन् । ती सबै नेपाली नागरिक हुन् ।’

Vianet communication
Laxmi Bank

‘यो नक्साको विवाद कूटनीतिक र राजनीतिक तरिकाले समाधान गरिनेछ । नरवणेले के आधारमा त्यो टिप्पणी गरे मलाई थाहा छैन । उनी सक्षम अधिकारी हुन् । यस्तो बयान दिनमा उनले कुनै आधार लिएको हुनुपर्छ ।’

‘तर यसका बारेमा मलाई थाहा नभएकाले कुनै टिप्पणी गर्दिनँ । सैन्य अधिकारी भएका नाताले म सैन्य मामिलामा मात्र सीमित हुनुपर्छ भन्छु । केही अवश्य भएको होला जसले गर्दा सेनाप्रमुखले त्यस्तो भनेका हुन सक्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x