नायिका रियाविरुद्ध उजुरी, सुशान्तलाई आत्महत्याका लागि उक्साएकाे आरोप

रिया चक्रवर्ती र सुशान्त सिंह राजपूत

बलिउड नायक सुशान्त सिंह राजपूतकाे निधनपछि भारतीय प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेकाे छ।

राजपूतले आत्महत्या गरेकाे भनिए पनि प्रहरी कारण खाेजिरहेकाे छ।


Advertisement

यसैबीच बिहारमा नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएकाे छ। उनी सुशान्तकी नजिककी साथी हुन्।

 रियाले सुशान्तलाई आत्महत्या गर्न उक्साएकाे आराेप लगाइएकाे छ। 


Advertisement

रियाले शनिबार सीजेएम अदालतमा आफ्नाे याचिका दायर गरेकी छन्। यस विषयमा २४ जुनमा सुनुवाइ हुनेछ। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्