×

NMB BANK
NIC ASIA

रामदेवले ल्याए कोरोनाको औषधि कोरोनिल

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय योगगुरु बाबा रामदेवले मंगलवार कोरोनाविरुद्धको आयुर्वेदिक औषधि बनाएको दाबी गर्दै कोरोनिल ल्याएका छन् । 
 

Sagarmatha Cement
Muktinath Bank

पतञ्जलि योगपीठका प्रमुख रामदेवले औषधिको क्लिनिकल ट्रायल गरिएको र सफल परिणाम आएको बताए । औषधिलाई मंगलवारदेखि नै बजारमा ल्याइने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औषधि पतञ्जलि रिसर्च इन्स्टिच्युट र नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्स जयपुरले मिलेर बनाएका हुन् । 
 


Advertisment
Nabil box
Kumari

कोरोनिल औषधिको उत्पादन हरिद्वारको दिव्य फार्मेसी र पतञ्जलि आयुर्वेद लिमिटेडले मिलेर गरिरहेका हुन् । 
 

Vianet communication
Laxmi Bank

पतञ्जलिका सीईओ आचार्य बालकृष्णका अनुसार, कोभिड–१९ शुरू भएदेखि नै संस्थाका वैज्ञानिकहरूको एक टोली औषधि बनाउन खटिएका थिए । भाइरससँग लड्ने र शरीरमा त्यसलाई विस्तार हुनबाट रोक्ने काम औषधिले गर्ने उनको भनाइ छ । 

कोरोना पोजिटिभ सयौं रोगीमा यसको परीक्षण गरिएको र शतप्रतिशत सकारात्मक परिणाम आएको उनको भनाइ छ । कोरोनिलले कोरोनाका रोगीलाई पाँचदेखि १४ दिनमा निको बनाउने उनको दाबी छ । 

आचार्य बालकृष्णका अनुसार, कोरोनिलमा गिलोय, अश्वगन्धा, तुलसी, श्वसारि रस र अणु तेलको मिश्रण छ । यो औषधि दिनमा दुईपटक बिहान र बेलुका लिन सकिन्छ । 

उनका अनुसार, अश्वगन्धाले कोरोनालाई मानव शरीरको स्वस्थ कोशिकामा प्रवेश गर्न दिँदैन । अपन गिलोयले कोरोना संक्रमण रोक्छ । तुलसीले चाहिँ भाइरसको आरएनएमा आक्रमण गर्छ र त्यसलाई मल्टीप्लाई हुनबाट रोक्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x