×

NMB BANK
NIC ASIA

भारतको भूभाग परिवर्तन नीतिका कारण छिमेकीहरूसँग समस्या आएको चिनियाँ विज्ञको भनाइ

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाखमा भएको हिंस्रक भिडन्तपछि चिनियाँ र भारतीयहरूबीच वाग्युद्ध चलिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यस विषयमा चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका एसोसिएट रिसर्च फेलो लान जियानसुएले टिप्पणी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्लोबल टाइम्ससँग उनले भने, ‘भारत अहिले भारतीय संस्करणको भूभाग परिवर्तन नीति अपनाइरहेको छ । नयाँ दिल्लीले पोहोर साल कश्मीरको अर्धस्वायत्त हैसियत खोस्नु नै भारत र पाकिस्तानबीच भएका पछिल्ला गोली हानाहानको कारण हो ।’


Advertisment
Nabil box
Kumari

नयाँ दिल्लीले छिमेकी नेपालसँग सीमाविवाद गरिरहेको छ र चीनसँगको तनाव चर्काउँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ, ग्लोबल टाइम्स लेख्छ । 
 

Vianet communication
Laxmi Bank

लानका अनुसार, भारतले नरेन्द्र मोदीको नेतृत्वमा हिन्दू राष्ट्रवाद अपनाएको छ र आक्रामक, र्‍याडिकल र कठोर नीति अपनाएको छ । 

भारतीय सरकारले प्रवर्द्धन गरेको विस्तारवादी नीति र बढाइचढाइ गरिएको राष्ट्रवादका कारण चीन, पाकिस्तान र नेपालसँग विवाद परेको छ,’ लानले बताए । 

‘मोदी सरकारले देशमा कोरोनाभाइरस महाव्याधिको पर्याप्त नियन्त्रण गर्न नसकेको, रोजगारी र उत्पादन सुचारु गर्न नसकेको अनि अर्थतन्त्र सुस्त बनेको लगायतका समस्याबाट ध्यान हटाउन छिमेकी मुलुकहरूसँग सीमाविवाद निम्त्याइरहेको हो,’ लानले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x