×

NMB BANK
NIC ASIA

दुई कोरियाबीच बलून र लाउडस्पीकरको झगडा

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण कोरियाली अभियन्ताहरूले प्योङयाङविरोधी पर्चा राखिएका बलून सीमापारि उत्तर कोरियामा पठाएको बताएका छन् । दुई देशबीचको तनावलाई यस घटनाले थप चर्काउने देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उत्तरले यी बलूनहरूका विषयमा आक्रोश पोखेको छ र दक्षिणले अभियन्ताहरूलाई रोक्न खोजेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१८ मा सम्बन्धमा न्यानोपन आएदेखि दुई देशबीच वार्ता गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

तर विगत एक हप्तादेखि सम्बन्ध द्रुत गतिमा बिग्रिरहेको छ । 

Vianet communication
Laxmi Bank

उत्तरले शुक्रवार अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन बमले उडाएको थियो । दुई वर्षअघि दुई देशबीच नियमित संवादका लागि उक्त कार्यालय खुलेको थियो । 

बुधवार कोरियाली युद्धको आरम्भको वार्षिकी हो । प्योङयाङले आफ्नो बार्गेनिङ पावर बढाउन र नयाँ वार्ताका लागि बाध्य बनाउन जानाजान तनाव बढाइरहेको विश्लेषकहरूको कथन छ । 

दक्षिण कोरियाबाट उत्तरविरोधी पर्चा बलूनमा राखेर पहिलेदेखि नै पठाउने गरिएको थियो । उत्तरले त्यसरी पर्चा पठाउनेहरूलाई तल्लो स्तरमा मान्छे भनी आलोचना गरेको छ । 

अनि उसले दक्षिणमा पठाउन प्रोपागान्डा सामग्रीहरू तयार गरिरहेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार, प्योङयाङको महानताको बखान गर्दै उसले १ करोड २० लाखवटा पर्चा पठाउने तयारी गरेको छ । 

यसका साथै उत्तर कोरियाले आफ्नो सीमाक्षेत्रमा स्पीकरहरू पनि राख्न थालेको छ ।

पहिले पनि उसले त्यस्ता किसिमका स्पीकरहरू राखेर प्रोपागान्डा सन्देशहरू चर्को स्वरमा बजाउने गरेको थियो । सन् २०१८ मा पानमुनजोम घोषणापछि तिनलाई हटाइएको थियो । त्यतिखेर दुवै पक्षले स्पीकरहरू र सीमापारि प्रोपागान्डाका अन्य प्रारूप अन्त्य गर्ने सहमति जनाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x