×

NMB BANK
NIC ASIA

रामदेवको ‘कोरोनाविरुद्धको औषधि’ को प्रचारप्रसारमा भारतले लगायो रोक

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय योगगुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बनाएको भनिएको ‘कोरोनाविरुद्धको औषधि’ काे प्रचारप्रसारमा रोक लगाइएको छ।

Sagarmatha Cement
Muktinath Bank

भारतको केन्द्र सरकारकाे आयुष मन्त्रालयले उक्त औषधिको वैज्ञानिक अध्ययनको दाबीको सत्यता र अरु विवरणबारे आफूलाई कुनै जानकारी नभएको भन्दै छानविन पूरा  नहुन्जेलसम्मका लागि प्रचारप्रसार नगर्न भनेको हो।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामदेवले मंगलबार पत्रकार सम्मेलन गरी ‘कोरोनिल ट्याब्लेट’ र ‘श्वासारी वटी’ नामक औषधि लन्चको घोषणा गरेका थिए।


Advertisment
Nabil box
Kumari

बीबीसी हिन्दीका अनुसार उक्त कम्पनीले ती औषधिको प्रयोगबाट कोरोना भाइरसको उपचार हुने दाबी गरेको थियो। ती औषधिको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै गरेको र शतप्रतिशत ठीक भएको कम्पनीको दाबी थियो।

Vianet communication
Laxmi Bank

 आयुष मन्त्रालयले भने पतञ्जलीलाई औषधि बनाउन प्रयोग भएका वस्तु र कुन अस्पतालमा परीक्षण गरिएको हो ? भनेर सोधेको छ। आयुष मन्त्रालयले उत्तराखण्ड राज्य सरकारको लाइसेन्सिङ प्राधिकरणसँग औषधिको लाइसेन्सको कपी र उत्पादन अनुमतिकाे पनि कागजात मागेको छ ।

यस प्रकारको विज्ञापन ड्रग एन्ड म्याजिक रिमेडीज (आपत्तिजनक विज्ञापन) कानुन १९५४ अन्तर्गत पर्छ। कोरोना महामारीलाई लिएर भारतको केन्द्र सरकारले जारी गरेका अन्य निर्देशिकामा पनि यो बारेमा उल्लेख छ।

आयुर्वेदिक औषधिका विज्ञापनमा पनि यही नियम लागू हुन्छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x