×

NMB BANK
NIC ASIA

अमेरिकाले माफी मागेर क्षतिपूर्ति तिरोस्, हामी उससँग कुरा गर्छौं : इरान

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले माफी मागेमा अनि सन् २०१५ को आणविक सम्झौताबाट बाहिरिएर इरानलाई लगाएको घाटाको क्षतिपूर्ति दिएमा तेहरानले वाशिङटनले कुराकानी गर्ने राष्ट्रपति हसन रूहानीले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

‘हामीलाई अमेरिकासँग वार्ता गर्न कुनै समस्या छैन,’ रूहानीले बुधवार दिएको भाषणका क्रममा भने । तर अमेरिकाले शर्त चाहिँ पूरा गर्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अमेरिकाले इरानसँग वार्ता गर्ने आह्वानहरू झूटा हुन्, उनले स्पष्ट पारे । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विना कुनै शर्त इरानसँग कुरा गर्न रूहानीसँग भेटघाट गर्ने प्रस्ताव राखेका छन् । 
 


Advertisment
Nabil box
Kumari

वाशिङटनले गत जनवरी महिनामा गम्भीर वार्ताको प्रस्ताव गरेको थियो तर उसले त्यतिखेर भर्खरै इरानका प्रख्यात सैन्य अधिकृत कासेम सुलेमानीको हत्या गरेको थियो । 

Vianet communication
Laxmi Bank

तेहरानले वाशिङटनसँग दबाबमा परेर कुनै वार्ता नगर्ने अनि राष्ट्रिय स्वार्थका विषयमा कुनै कारोबार नगर्ने बताउँदै आएको छ । 

पोहोर साल इरानका परराष्ट्रमन्त्री जवाद जरिफले अमेरिकी प्रतिबन्ध हटाइएमा इरानले स्थायी रूपमा आफ्नो आणविक कार्यक्रममाथिको अन्तर्राष्ट्रिय निगरानीलाई स्वीकार गर्ने प्रस्ताव राखेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x