×

NMB BANK
NIC ASIA

मापदण्ड विपरित चल्ने २ सिमेन्ट उद्योगको इजाजत रद्द, अन्यलाई पनि विभागको कारबाही

असार १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले गुणस्तर मापदण्डविपरित चलाएका २ सिमेन्ट कम्पनीको इजाजत रद्द गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बारा र पर्सामा रहेका २ उद्योगको इजाजत रद्द गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

इजाजत रद्द गरिने कम्पनीहरूमा पीएससी सिमेन्ट उत्पादन गर्ने रिलायन्स सुपरटेक सिमेन्ट प्रालि, बारा, र ओपीसी सिमेन्ट उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजाजत पत्र स्थगन गरिएको अवस्थामा बिक्री वितरण गरेको पाइएकाले उनीहरूको इजाजत रद्द गरिएको विभागले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै एलपीजी सिलिन्डर सम्बन्धि नेपाल गुणस्तर चिन्ह ५ सय ३३ अनुरुप नभएको भन्दै काठमाडौंको एभरेष्ट ग्यास उद्योग प्रालिको प्रमाणपत्र स्थगन गरिएको छ । 

Vianet communication
Laxmi Bank

विभागका अनुसार, मापदण्डअनुसारको गुणस्तर नपाइएको भन्दै अग्नी सिमेन्ट प्रालिलाई स्पस्टिकरण सोधिएको छ ।

विभागले सवोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमल रोलिंग मिल्स प्रालि मोरङलाई पनि मापदण्डअनुसारको गुणस्तर कायम नगरेको भन्दै स्पस्टिकरण सोधेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x