×

NMB BANK
NIC ASIA

भारतले रोक्यो नेपाल आउने भुइँकटहर

असार १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालसँग सीमाविवाद गरिरहेको भारतले यस वर्ष भुइँकटहर नेपाल नपठाउने भएको छ । पश्चिम बंगालको उत्तरी भागका भुइँकटहर उत्पादकले निर्यात नगर्ने निर्णय लिएको बीबीसी हिन्दीमा खबर छ । 

Muktinath Bank

बंगालमा भुइँकटहरको कुल उत्पादनको ८० प्रतिशत त्यसै क्षेत्रमा हुने गरेको छ । प्रत्येक वर्ष त्यहाँबाट नेपालतर्फ भुइँकटहर आयात हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समय लकडाउन भएकाले भुइँकटहर उत्पादकहरूले भारी नोक्सानी सहनुपरेको छ । 


Advertisment
Nabil box
Kumari

फेरि यही वर्ष भुइँकटहर व्यापक उत्पादन भएको छ । तर उत्पादक र व्यापारीहरूले भुइँकटहर आधा मूल्यमा बिकोस् वा खेतैमा सडोस्, नेपाल नपठाउने भनेका छन् । 

Vianet communication
Laxmi Bank

नेपालसँग सीमाविवाद बढ्दा पश्चिम बंगालका सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू अलमलमा परेका छन् । 

विवाद बढ्दा कतै स्थानीयहरूले आफूहरूमाथि आक्रमण गर्ने हुन् कि भन्ने डर उनीहरूलाई छ । दार्जिलिङको सिलिगुडी जस्ता शहर र अन्य क्षेत्रमा नेपाली मूलका मानिसको संख्या ठूलो छ । त्यहाँ उनीहरू जागिर बाहेक व्यवसाय पनि गर्ने गर्छन् । 

नेपालले चीनको आड पाएर भारतसँग निहुँ खोजिरहेको उनीहरूको आरोप छ । नेपालले पछि गएर कुरा बुझ्ने किनकि भारत नभई नेपालको काम नचल्ने उनीहरूको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x