×

NMB BANK
NIC ASIA

लक-डाउनमा 'ब्रेकअप' - मन भुलाउन अपनाउन सकिने केही उपायहरू

असार १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेमी प्रेमिकाका लागि ब्रेकअपसँग जुध्न त्यति सजिलो काम होइन । प्रेमको सम्बन्ध जब अचानक खतम हुन्छ त्यतिबेला कसैलाई पनि आफूलाई सम्हाल्न कठिन लाग्छ ।

Muktinath Bank

खासगरी यस्तो समस्या लक-डाउनका बेलामा ब्रेकअप हुनेहरूका लागि बढी देखिन्छ किनभने घरमै बिनाकाम बस्दा पुरानो कुराहरूमा धेरै ध्यान जान सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतयाः ब्रेकअपबाट बाहिर आउनका लागि बाहिरी संसारमा आफूलाई व्यस्त राख्नुपर्छ । साथीभाइहरूसँग भेटघाट, आफ्नो सोखअनुसारको काम गर्दा ब्रेकअपको पीडाबाट मुक्त हुन सकिन्छ । तर लक-डाउनको समयमा त्यो सम्भव हुँदैन ।


Advertisment
Nabil box
Kumari

केही तरिकाहरू अपनाएर यस्तो बेलामा पनि ब्रेकअपबाट माथि आउन सकिन्छ । त्यसका लागि पहिला तपाईं अनलाइनमा मोटिभेसनल फिल्म हेर्न सक्नुहुन्छ ।

Vianet communication
Laxmi Bank

बाहिर जान नपाएर के भो त, अतीतबाट बाहिर निस्किन तपाईंले इन्टरनेटमा ज्ञानवर्द्धक फिल्महरू हेर्न सक्नुहुन्छ । त्यस्ता भिडियोहरू हेर्न सकिन्छ जसबाट आफ्नो अतीतलाई भुल्न सकियोस् ।

ब्रेकअपको पीडाबाट बाहिर आउन फोन या इन्टरनेटमार्फत आफ्ना मिल्ने साथीहरूसँग कुरा गर्न सकिन्छ । यसले तपाईंको मन हल्का गराउँछ । यस्तो कुराकानी गर्दा राजनीतिक विषय, मनपर्ने पुस्तकको विषय छान्न सकिन्छ ।

ब्रेकअपको पीडाबाट बाहिर निस्किन राम्रो किताब पढ्न सकिन्छ । घरमै बसेर गर्न सकिने काममध्ये किताब पढ्नु पनि एक हो । किताब पढ़नाले सकारात्मक ऊर्जा आउँछ ।

अनलाइन डेटिङ अर्को एउटा उपयुक्त उपाय हुन सक्छ । पुरानो सम्झनालाई भुलाउने एक माध्यम यो पनि हो । अनलाइन डेटिङका लागि उपयुक्त वेब साइट छान्नुपर्छ । यद्यपि यसमा गोपनीयता भने अपनाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x