×

NMB BANK
NIC ASIA

सामसङ ग्यालेक्सी एम११ नेपाली बजारमा, कति पर्छ मूल्य ?

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा आएको छ ।​

Sagarmatha Cement
Muktinath Bank

मेटालिक ब्लु, ब्ल्याक तथा भ्वोइलेट कलरहरूमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य रु १८,९९९ रहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ ग्यालेक्सी एम११ मा इन्फिनिटि ओ डिस्प्ले रहेको छ, जसले गर्दा यस समूहमा पर्ने स्मार्टफोनहरू मध्ये सामसङको ग्यालेक्सी एम११ अद्वितीय कार्यक्षमतायुक्त बन्न पुगेको छ ।  


Advertisment
Nabil box
Kumari

ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी–ओ डिस्प्लेको साथ ५००० एमएएच को ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले बारम्बार चार्ज नगरी विना रोकावट दिनभर मोबाइल चलाउने स्वतन्त्रता प्रदान गर्दछ । चाँडै मोबाइल चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ । यस फोनको स्टोरेज क्षमता माइक्रो एस डि कार्डको माध्यमबाट ५१२ जिवीसम्म सहजै बढाउन पनि सकिन्छ ।  
 
ग्यालेक्सी एम११ को ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा,  ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ । साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ । ग्यालेक्सी एम११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले ब्राइट एवं चुस्त सेल्फीहरू लिन सकिन्छ ।  
 
ग्यालेक्सी एम११ मा डोल्बी एटीएमओएस प्रविधिको समायोजन गरिएको छ । यस प्रविधिले प्रयोगकर्ताहरूलाई सराउन्डेड साउन्डको जीवन्त अनुभव प्रदान गर्दछ ।  
 
ग्यालेक्सी एम११ स्मार्टफोन नेपाल अधिराज्यभर रहेका सामसङका ब्राण्ड स्टोरहरूबाट उपलब्ध भइरहेको छ ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x