×

NMB BANK
NIC ASIA

चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले प्रशान्त महासागरमा जलसेना अभ्यास गर्ने

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले २५ देशहरूसँग मिलेर प्रशान्त महासागरको हवाईमा संसारको सबभन्दा ठूलो जलसेना अभ्यास गर्ने भएको छ । 
 

Sagarmatha Cement
Muktinath Bank

रिमप्याक नामक यस अभ्यासमा यसपालि चीनलाई निमन्त्रण गरिएको छैन । ताइवानलाई चाहिँ यस युद्धाभ्यासका लागि निमन्त्रण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताइवानलाई युद्धाभ्यासमा संलग्न गराउँदा चीन क्रुद्ध हुने प्रबल सम्भावना छ । अगस्ट महिनाको १७ देखि ३१ तारिखसम्म हुने अभ्यासमा २५ देशका जलसेनाले पारस्परिक सहयोग र युद्धका नयाँ रणनीति सिक्नेछन् । 


Advertisment
Nabil box
Kumari

कोरोनाभाइरसका कारण यो अभ्यास सागरमा मात्र गरिने अमेरिकी जलसैनिक फ्लीटका कमान्डरले बताए । फरक फरक देशका सैनिकलाई भौतिक दूरी कायम गराउन यो निर्णय लिइएको हो । यसक्रममा कुनै पनि सेमिनार आयोजना गरिने छैन । 

Vianet communication
Laxmi Bank

अमेरिकी कमान्डरले सन् २०१८ मा यस जलसैन्य अभ्यासमा भाग लिने देशलाई पुनः आमन्त्रण गरिएको बताए । 

दक्षिण चीन समुद्र र कोरोनाभाइरसको विषयमा बढिरहेको तनावका कारण चीनलाई यसपालि युद्धाभ्यासका लागि निमन्त्रित नगरिएको हो । सन् २०१८ को रिमप्याकमा चीनलाई निमन्त्रण गरिएको थियो तर पछि अमेरिकाले फिर्ता लियो । 
 

युद्धाभ्यासमा मल्टीनेसनल एन्टी सबमरिन वार, म्यारिटाइम इन्टरसेप्ट अपरेसन, लाइभ फायर ट्रेनिङ इभेन्ट सहित अनेकौं प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रममा भाग लिएका जलसैनिकहरूले पारस्परिक सहयोग बढाउने विषयमा विशेष प्रशिक्षण सत्र आयोजना गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x