×

NMB BANK
NIC ASIA

इरानको पहाडी क्षेत्रमा भयंकर विस्फोट, आणविक परीक्षणको आशंका

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इरानको राजधानी तेहरान नजिक पूर्वतिर रहेको अल्बोर्ज पहाडमा शुक्रवार भयंकर विस्फोट गरिँदा राजधानी शहर थर्किएको छ । विश्लेषकहरूले त्यस पहाडमा भूमिगत सुरुङ प्रणाली र क्षेप्यास्त्र उत्पादन स्थल हुनसक्ने विश्वास गरेका छन् । 

Muktinath Bank

विस्फोटपछि आकाशमा आगोको ठूलो मुश्लो उठेको थियो । के कारणले विस्फोट भयो भन्ने खुलेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी समाचार संस्था फार्सले उक्त विस्फोट औद्योगिक ग्यास ट्यांकी पड्केकाले भएको खबर दिएको थियो । स्रोतको हवाला दिँदै उसले विस्फोटको घटना सेनासँग् सम्बन्धित नरहेको बताएको छ । 
 


Advertisment
Nabil box
Kumari

इरानी सरकारले विस्फोटपछि दिएको प्रतिक्रियाले उक्त क्षेत्रको संवेदनशीलतालाई उजागर गरेको छ । अन्तर्राष्ट्रिय निरीक्षकहरूले दुई दशकअघि उक्त स्थानमा इरानले उच्च विस्फोटयुक्त परीक्षण गरेको बताएका छन् । 

Vianet communication
Laxmi Bank

विस्फोटपछि घरहरू हल्लिएका थिए, झ्यालहरू थतर्किएका थिए र आकाशै झलमल्ल भएको थियो ।

रक्षा मन्त्रालयका प्रवक्ता दाऊद अब्दीले ग्यास चुहिएकाले विस्फोट भएको बताए र त्यसमा कसैको पनि मृत्यु नभएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x