×

NMB BANK
NIC ASIA

टिकटकसहित ५९ चिनियाँ एपमाथि भारतले लगायाे प्रतिबन्ध

असार १५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

भारत र चीनबीच सीमा विवाद चर्किरहेका बेला भारतले एक अर्काे कदम लिएको छ।

Muktinath Bank

भारतमा चिनियाँ उत्पादन बहिस्कार अभियान चलिरहेका बेला त्यहाँको सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब  भारतमा ती एप डाउनलोड गर्न सकिने छैन। भारत सरकारको यो घोषणालाई चीनविरुद्ध डिजीटल स्ट्राइकको रुपमा भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 


Advertisment
Nabil box
Kumari

टीकटक, यूसी ब्राउजर, वीमीट, वीच्याट, शेयर इट, लाइकी लगायतका भारतमै लोकप्रिय चीनमा निर्मित एपहरु भारतले भारतभर चल्न नमिल्ने गरेको हो। यि एपहरुका माध्यमबाट भारतीय नागरिकहरुको डाटा चीनबाट सुरक्षित हुन नसक्ने भन्दै भारतले ५९ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतीय मिडियामा उल्लेछ। 

Vianet communication
Laxmi Bank

 यी हुन् प्रतिबन्धित एप

1. TikTok

2. Shareit

3. Kwai

4. UC Browser

5. Baidu map 

6. Shein 

7. Clash of Kings 

8. DU battery saver 

9. Helo 

10. Likee

11. YouCam makeup 

12. Mi Community 

13. CM Browers 

14. Virus Cleaner 

15. APUS Browser 

16. ROMWE 

17. Club Factory 

18. Newsdog 

19. Beutry Plus 

20. WeChat 

21. UC News 

22. QQ Mail 

23. Weibo 

24. Xender 

25. QQ Music 

26. QQ Newsfeed 

27. Bigo Live 

28. SelfieCity 

29. Mail Master 


30. Parallel Space 31. Mi Video Call – Xiaomi 

32. WeSync 

33. ES File Explorer 

34. Viva Video – QU Video Inc 

35. Meitu 

36. Vigo Video 

37. New Video Status 

38. DU Recorder 

39. Vault- Hide 

40. Cache Cleaner DU App studio 

41. DU Cleaner 

42. DU Browser 

43. Hago Play With New Friends 

44. Cam Scanner 

45. Clean Master – Cheetah Mobile 

46. Wonder Camera 

47. Photo Wonder 

48. QQ Player 

49. We Meet 

50. Sweet Selfie 

51. Baidu Translate 

52. Vmate 

53. QQ International 

54. QQ Security Center 

55. QQ Launcher 

56. U Video 

57. V fly Status Video 

58. Mobile Legends 

59. DU Privacy 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x