प्रेमिकासँग बिहे गर्न नदिएको झोंकमा यी युवकले पत्नीलाई कपालमा समातेर घिसारे [भिडियोसहित]

अर्की युवतीसँग विवाह गर्न रोकेको भन्दै एक युवकले आफ्नी पत्नीमाथि दुव्र्यवहार गरेका छन् ।

ती युवकले आफ्नी पत्नीको कपालमा समातेर घिसारेको तस्वीर अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ । 


Advertisement

यो घटना भारत बिहारको हो । त्यहाँको बैसाली जिल्लाको एक गाउँमा जुन २४ मा यो घटना भएको डेलीमेलले उल्लेख गरेको छ ।  

सार्वजनिक भिडियोमा एक महिला भुईँमा देखिन्छिन् र अर्का व्यक्तिले महिलाको कपाल समाएर घिसारेको देखिन्छ । 


Advertisement

रिपोर्टका अनुसार, जुन २५ मा ती युवकले अर्की युवतीसँग विवाह गर्दैथिए । 

त्यसपछि पीडित युवतीले गाउँमा आएर आफूसँग पहिले नै युवकले कानूनी रुपमा विवाह गरिसकेको बताएकी थिइन् ।

रिपोर्टका अनुसार ती युवकले अर्की युवतीसँग कानूनी रुपमा विवाह गर्न लागेका थिए वा गैर कानूनी रुपमा भन्ने खुलेको छैन ।

 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्