×

NMB BANK
NIC ASIA

पाकिस्तान स्टक एक्सचेन्ज आक्रमणमा भारतको हात : इमरान खान

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमवार कराचीस्थित स्टक एक्सचेन्ज कार्यालयमा भएको विस्फोटमा भारतको हात रहेको विषयमा कुनै शंका नरहेको बताएका छन् ।

Muktinath Bank

मंगलवार संसदमा सम्बोधन गर्ने क्रममा उनले भने, ‘मुम्बईमा जे भयो, कराचीमा पनि त्यही गर्ने चाहना उनीहरूको थियो । उनीहरू अनिश्चितता फैलाउन चाहन्थे । भारतले नै यो गराएको हो भन्नेमा हामीलाई कुनै शंका छैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो सम्बोधनमा उनले आक्रमणको प्रतिकारका क्रममा ज्यान गुमाउन पुगेका एक प्रहरी सई र तीन सुरक्षा गार्डको प्रशंसा समेत गरे । उनले तिनीहरूलाई पाकिस्तानका नायक भने । 


Advertisment
Nabil box
Kumari

‘उनीहरूले बलिदान दिए र ठूलो घटना हुनबाट रोके । भारतले हामीलाई अस्थिर बनाउन यसको योजना बनाएको थियो ।’ आक्रमणकारीहरूसँग टन्नै हातहतियार भएको र उनीहरूले बन्धक पनि बनाउन चाहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘सबै निकायहरू उच्च सतर्कतामा थिए भन्ने कुरा मेरो मन्त्रिपरिषद् र मन्त्रीहरूलाई थाहा छ । हाम्रा निकायहरूले आतंकवादी आक्रमणका कम्तीमा चारवटा प्रयासलाई निष्फल पारिसकेका छन्,’ उनले भने । 

‘हामीहरू पूर्ण तयारी अवस्थामा थियौं । यो हाम्रो लागि ठूलो विजय हो,’ उनले सुरक्षा निकायको प्रशंसा गर्दै भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x