×

NMB BANK
NIC ASIA

पांगोङ तालमा भारत र चीनका सैनिकबीच गतिरोध जारी, बढ्यो सैन्य संख्या

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनबीच लद्दाख सीमामा तनाव जारी छ । दुई देशबीच चारवटा विन्दुमा सेना पछि हटाउने विषयमा कुराकानी चलिरहेको छ । 
 

Muktinath Bank

चुशूलमा दुवै देशका सैन्य कमान्डरहरूको भेटघाट चलिरहेको छ तर वास्तविक नियन्त्रण रेखाको दुवैतर्फ विगत तीन दिनमा सैन्य उपस्थिति बढाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाको संख्या बढ्दै जाँदा तनाव थामिने लक्षण देखिएको छैन । 
 


Advertisment
Nabil box
Kumari

पांगोङ तालको फिंगर ४ का विषयमा दुवै देशका सेनाबीच कुराकानी चलिरहेको छ । त्यहाँ चिनियाँ सेनाले कब्जा जमाएको छ र पछि हट्न मानिरहेको छैन जबकि पहिला त्यो दुवै देशका लागि गश्ती गर्ने विन्दुका रूपमा रहेको थियो । 

Vianet communication
Laxmi Bank

यसबाहेक तीन अन्य स्थानमा विवाद चलिरहेको छ । गलवान उपत्यकाको गश्ती विन्दु १४ मा हिंस्रक झडप भएको थियो । अनि गश्ती विन्दु १५ र १७क मा पनि विवाद जारी छ । 

तर पांगोङ तालको तुलनामा ती क्षेत्रहरूको हालत अलि कम तनावपूर्ण छ । तैपनि खतरा कायम छ । 

दुवै पक्षका सेना कसरी पछि हटाउने हो भन्ने विषयमा निश्चित गर्न सकिएको छैन । 

दुवै सेनाले पछि हट्नका लागि आआफ्नो शर्त तेर्स्याएका छन् । 

अब एकैचोटि जाडो महिनामा मात्र दुई देशका सैनिक पछि हट्ने सम्भावना छ किनकि दुवै सेनाका जवानलाई जाडोमा त्यस चिसो ठाउँमा बस्न गाह्रो पर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x