×

NMB BANK
NIC ASIA

इथियोपियामा हिंसा चर्किंदा ८१ जनाको मृत्यु, सेना परिचालन

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इथियोपियाका केही क्षेत्रमा हिंसा भड्किँदा ८१ मानिसको मृत्यु भएपछि बुधवार सेना परिचालन गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार लोकप्रिय संगीतकार हाकालू हुन्डीसालाई गोली हानेर हत्या गरिएपछि हिंसा भड्किएको हो । प्रहरीका अनुसार, हुन्डीसालाई तारो बनाएरै हत्या गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्याको विरोधमा प्रदर्शन हुन थाले अनि राजनीतिक रूपमा किनारीकृत गरिएको भावले पनि मानिसहरूलाई क्रुद्ध बनायो । राजधानी अदिस अबाबा तथा अन्य शहरमा विरोध प्रदर्शन भए । 
 


Advertisment
Nabil box
Kumari

हाकालू देशको सबभन्दा ठूलो जातीय समूहका सदस्य थिए । उनको हत्यापछि उब्जेको तनावले देशको लोकतान्त्रिक संक्रमणलाई जोखिममा पारेको छ । 

Vianet communication
Laxmi Bank

अहिलेसम्म ८१ जनाको मृत्यु भइसकेको छ जसमा ओरोमिया विशेष प्रहरी बलका तीन सदस्य पनि छन्,’ ओरोमिया प्रहरी प्रमुख बेदास्सा मर्दासाले बताए ।

विभिन्न टोलहरूमा गोलीको आवाज सुनियो अनि लामो छुरी र लठ्ठी लिएर हिँडेका मानिस सडकमा घुमिरहे । ओरोमो मूलका युवाले शहरका अन्य जातीय समूहका मानिससँग भिडन्त गरेको प्रत्यक्षदर्शीहरूले बताए । दुवै पक्ष प्रहरीसँग पनि भिडेका थिए । 

सेनालाई केही क्षेत्रमा तैनाथ गरिएको तीनजना प्रत्यक्षदर्शीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x