काेराेना संक्रमितकाे संख्या झन्डै साढे १५ हजार, ३४ जनाको मृत्यु

फाइल फोटो।

 नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १५ हजार ४ सय ९१ पुगेको छ।  

२४ घण्टामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितकाे संख्या साढे १५ हजार नजिक पुगेकाे हाे।


Advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि निकाे भएर घर फर्किएका छन्।


Advertisement

  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्