कोरोनाका धेरै संक्रमित देखिनेमा आज काठमाडौं तेस्रोमा, कुन जिल्लामा कति ? [सूचीसहित]

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisement

कुन जिल्लामा कति थपिए संक्रमित ?

कञ्चनपुर    ३२
रौतहट    २९
काठमाडौं    २७
धनुषा    २७
बाजुरा    २०
सल्यान    १५
कैलाली    १४
सुर्खेत    १२
कैलाली    १३
महोत्तरी    १२
प्युठान    ११
डडेल्धुरा    ९    
सर्लाही    ७
दैलेख    ७
बर्दिया    ५
अर्घाखाँची    ४
रुकुम पश्चिम    ४
बैतडी    ३    
डोटी    ३
ललितपुर    २
झापा    २
ताप्लेजुङ    २    
मोरङ    २
कपिलवस्तु    २    
नुवाकोट    २
रामेछाप    २    
सिन्धुपाल्चोक    २
तनहुँ    २    
कास्की    २
रुपन्देही    २
भक्तपुर    १    
पाँचथर    १    
सिरहा    १    
पर्सा    १
सल्यान    १    
मकवानपुर    १    
बाँके    १    
इलाम    १    
म्याग्दी    १    
धादिङ    १    
बाग्लुङ    १    
लमजुङ    १    
गोरखा    १    
नवलपरासी    १    
स्याङ्जा    १    
अछाम    १    
बैतडी    १


Advertisement

संक्रमितमध्ये ६ हजार ५४७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ३४ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्