×

NMB BANK
NIC ASIA

पछिल्लो २४ घण्टामा थपिए २ सय ४ कोरोना संक्रमित, ६ सय ८८ डिस्चार्ज

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानाकारी दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा २ सय ४  जनामा नयाँ संक्रमण पुष्टि भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै नेपालमा जम्मा १६ हजार १ सय ६८ मा संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ हजार ४ सय ९९ डिस्चार्ज भएका छन् ।


Advertisment
Nabil box
Kumari

धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीमा २ जनामा संक्रमण पुष्टि भएको छ भने विराटनगरमा गरिएको परीक्षणमा मोरङका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

Vianet communication
Laxmi Bank

त्यस्तै राजविराज र जनकपुरमा गरिएका परीक्षणमा सप्तरीका ३, धनुषाका ८, महोत्तरीका ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ११, बैतडीका ११, डोटीका ७ गोर्खाका १, काठमाडौँका १ र सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका २ जनामा र धुलिखेलमा गरिएको परीक्षणमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १, भक्तपुरका ४, गोर्खाका २, कास्कीका १ काठमाडौँका १२, ललितपुरका १०, लमजुङका १, नुवाकोटका १, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १/१, सर्लाहीका ३, सुनसरी, रुकुमपश्चिम र मकवानपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण देखिएको छ भने पोखरामा गरिएको परीक्षणमा तनहुँका २ र बाग्लुङका १ जनामा संक्रमण देखिएको छ ।

रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका २ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यानका ५ र सुर्खेतका ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ र डडेलधुरामा गरिएको परीक्षणमा डडेलधुराका ६ जनामा संक्रमण देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x