×

NMB BANK
NIC ASIA

बुटवलका कोभिड-१९ प्रभावित किसानलाई आर्थिक प्रोत्साहन

असार २३, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

कोभिड-१९ महामारीबाट प्रभावित किसानलाई बुटवल उपमहानगरपालिकाले प्रोत्साहनसहित आर्थिक सहयोग प्रदान गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरपालिकाले आफूले घोषणा गरेको कार्यक्रमअनुसार नगरका ५८  किसान र  दुई सहकारीलाई नगद अनुदान प्रदान गरेको हो। नगर प्रमुख  शिवराज सुवेदी,  उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मालगायतले छनोट भएका किसानलाई आज राहत रकम प्रदान गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा नगर प्रमुख सुवेदीले किसानलाई कुनै पनि प्रकोपबाट प्रभावित हुन नदिनका लागि नगरपालिकाले आफ्नो योजनानुसार सहयोग गरेको बताउनुभयो । कृषि पेशालाई आकर्षण र व्यावसायिक बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनोट भएका किसानलाई कार्य प्रगतिअनुसार १५ हजारदेखि २० हजार तथा सहकारीलाई एक लाख र एक लाख ४० हजार अनुदान गरी कुल ११ लाख ४० हजार अनुदान प्रदान गरिएको हो। अनुदान पाउनेमा सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमिटेड छन् । तिनै सहकारीसँगको सहकार्यमा  उपमहानगरपालिकाले किसानलाई फसल धितो राखेर अनुदान दिंँदै आएको छ । सहकारीलाई  बोरासहितको छपाइ मेसिन र सीड ड्रिल मेसिन खरीदका  लागि अनुदान प्रदान गरिएको हो ।

Vianet communication
Laxmi Bank

 कोभिड–१९ विशेष कृषि कार्यक्रमका लागि बीउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत  अनुदान प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाइ छ ।  उपमहानगरपालिकाले नगरका कृषकलाई आवश्यक बीउ, मल, औजारलगायतमा सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x