×

NMB BANK
NIC ASIA

चीन अमेरिकाका लागि सबभन्दा ठूलो खतरा : एफबीआई निर्देशक

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी अनुसन्धान निकाय एफबीआईले चीन सरकार जासूसी र चोरीमा संलग्न रहेकाले अमेरिकाको भविष्यका लागि सबभन्दा ठूलो दीर्घकालीन खतरा भएको बताएका छन् । 
 

Sagarmatha Cement
Muktinath Bank

वाशिङटनको हडसन इन्स्टिच्युटमा बोल्दै क्रिस्टोफर रेले चीनले अमेरिकालाई चुनौती दिने बहुमुखी अभियान चलाइरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले विदेशमा रहेका चिनियाँहरूलाई तारो बनाइरहेको र उनीहरूलाई फर्किन बाध्य बनाएको उनले बताए । अनि अमेरिकामा कोरोनाभाइरसको अनुसन्धानलाई प्रभावित पार्न उसले काम गरिरहेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘खतरा यसभन्दा बढी उच्च हुन सक्दैन,’ रेले भने ।

Vianet communication
Laxmi Bank

‘चीन विश्वको एक मात्र महाशक्ति बन्नका लागि कुनै पनि हदसम्म जान तयार रहेको र राज्य नै त्यसमा लागिपरेको छ,’ उनले थपे । 

मंगलवार लगभग एक घन्टा बोल्दै रेले चिनियाँ हस्तक्षेपको नांगो तस्वीर पेश गरे । अमेरिकाको नीतिलाई प्रभावित पार्न उसले आर्थिक जासूसी, आँकडा र मौद्रिक चोरी तथा अवैध राजनीतिक गतिविधिमा लागेको उनले आरोप लगाए । 

‘हामी त्यस विन्दुमा पुगिसकेका छौं जहाँ एफबीआईले चीनसँग सम्बन्धित प्रतिजासूसी केस प्रत्येक १० घन्टामा खोलिरहेको छ,’ रेले भने । ‘देशभरि प्रतिजासूसीका लगभग पाँच हजार सक्रिय केसमा आधा जति चीनसँग सम्बन्धित छन् ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले फक्स हन्ट नामक कार्यक्रमको नेतृत्व गरिरहेको जसअन्तर्गत चिनियाँ सरकारलाई जोखिमका रूपमा मानिएका विदेशमा रहेका चिनियाँ नागरिकलाई तारो बनाइएको छ । 
 

एफबीआई निर्देशकको भनाइले स्पष्ट पारेअनुसार, वाशिङटनले बेइजिङलाई आक्रामक शत्रुका रूपमा मात्र नहेरी विश्व नेतृत्वको महत्त्वाकांक्षी प्रतिस्पर्धीका रूपमा हेरिरहेको छ ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x