×

NMB BANK
NIC ASIA

पोखरामा एकैदिन थपिए १३ जना कोरोना संक्रमित, गण्डकीमा ११ सय २९ पुगे

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीमा एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ जना महिला हुन् । 

Muktinath Bank

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १० जना पुरुष, मादी गाउँपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधवार दिउँसो विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

संक्रमितमध्ये पोखराका वर्ष २५ का ३ जना पुरुष तथा वर्ष २६, ३१, ३२, ३५, ४३, ४५ र ५१ का १–१ जना पुरुष हुन् । 

त्यसैगरी, कास्कीकै मादी गाउँपालिकाका २८ वर्षीया एक महिला र वर्ष ३५ र ३७ का २ जना पुरुष पनि कोभिड–१९ संंक्रमित बनेका हुन् । 

योसहित गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या कुल १ हजार १ सय २९ पुगेको छ । तीमध्ये ३ सय ५३ जना निको भई घर फर्केका छन् । 

बुधवार बिहान पनि बाग्लुङ, तनहुँ र म्याग्दीका गरी ३ जनामा कोरोना पुष्टि भएको थियो ।

बागलुङको गल्कोटकी २४ वर्षीया महिला, तनहुँ म्याग्देका २९ वर्षीय पुरुष र म्याग्दीको बेनी नगरपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनीहरू सबैको नमूना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा भएको हो ।

बुधवार मात्रै गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x