×

NMB BANK
NIC ASIA

ट्रम्पले पैसा तिरेर अर्को व्यक्तिलाई आफ्नो परीक्षा दिन लगाएको भतिजीको किताबमा खुलासा

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी भतिजी मेरीले ट्रम्प मानसिक रोगी भएको आरोप लगाउँदै र उनको घमण्ड तथा अज्ञानताले देशलाई जोखिममा पारेको बताएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

मेरी ट्रम्पको पुस्तक ‘टू मच यान्ड नेभर इनफ : हाउ माई फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’ मा ट्रम्पका पिताले खडा गरेको विषाक्त विरासतका कारण राष्ट्रपतिले अहिलेको बहुलट्ठीपन देखाएको आरोप लगाएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरीका पिता फ्रेड्डी ट्रम्प अत्यधिक मदिरा सेवनका काण बितेका थिए । ट्रम्पले विगत तीन वर्षभन्दा बढी समय शासन चलाएपछि आफू शान्त बस्न नसकेको उनले लेखेकी छन् । 


Advertisment
Nabil box
Kumari

मेरा हजुरबुवाको बाटो अपनाउँदै अनि उनका दाजुभाइ दिदीबहिनीले साथ दिएर मेरा बुवालाई बेकामे बनाए । म उनलाई यो देश नष्ट हुन दिन्नँ,’ मेरी ट्रम्पले पुस्तकमा लेखेकी छन् । 
 

Vianet communication
Laxmi Bank

मेरीको पुस्तकमा ट्रम्पको कर्तूतहरूको पोल खोलिएको छ । ट्रम्प परिवारले पुस्तक प्रकाशनमा रोक लगाउन मुद्दा लडेको भए पनि सफल भएन । 

मेरी ट्रम्प मनोविद् हुन् र उनले ट्रम्पको मनोविज्ञानको पनि खुलासा गरेकी छन् । 
 

पेन्सिल्भेनिया विश्वविद्यालयमा प्रवेश पाउनका लागि अर्को व्यक्तिलाई एसएटी परीक्षा दिन लगाएर पैसा तिरेको उनले दाबी गरेकी छन् । 

अनि ट्रम्पले आफ्नै भतिजीको स्तनलाई घुरेर हेर्ने गरेको र उनी यौनपिपासु भएको आरोप पनि मेरीले पुस्तकमा लगाएकी छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x