सिन्धुपाल्चोकको बाह्रबीसेमा पहिरो : २ जनाको शव फेला, १५ घर बगायो [तस्वीरसहित]

सिन्धुपाल्चोकको बाह्रबीसे- ५ जम्बुमा ठाडो खोलामा आएको बाढीले १५ घर बगाउँदा २० जना बेपत्ता भएका छन् ।

अन्य २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिएका छन् ।


Advertisement

ठाडो खोलाको बाढीले  भोटेकोशीमा पुर्‍याएर घरहरू बगाएको हो । बाढीका कारण ठूलो क्षति पुगेको छ ।

हेर्नुहोस्, तस्वीरहरू : 


Advertisement

तस्बीर : विष्णु क्षेत्रीको फेसबूकबाट  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्