पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको स्लोभेनियास्थित सेभनिकामा राखिएको काठको मूर्तिमा आगो लगाइएको मूर्तिकारले बताएका छन् ।
अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शनिवार मूर्तिमा आगो लगाइएको हो ।
बर्लिनमा बस्ने अमेरिकी कलाकार ब्राड डाउनीले पूर्णकदको सालिक बनाएको तर अहिले आगो लागेर त्यो कुरूप भएको बताए । यसको बारेमा खबर पाउनेबित्तिकै मूर्तिलाई हटाइएको उनले बताए ।
त्यो मूर्ति राखेको एक वर्ष मात्र भएको थियो ।
‘उनीहरूले किन यसो गरे जान्न चाहन्छु,’ डाउनीले भने । आफूले अमेरिकाको राजनीतिक परिस्थितिमाथि टिप्पणी गर्नका लागि यो मूर्ति बनाएको उनको भनाइ छ । मेलानिया आप्रवासी भए पनि आप्रवास घटाउने राष्ट्रपतिसँग
उनको विवाह भएको विषयलाई आफूले उजागर गर्न चाहेको उनले बताए ।
वाशिङटनमा मेलानिया ट्रम्पको कार्यालयले टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल प्रतिक्रिया जनाएन ।
अमेरिकामा जातीय अन्यायका विरुद्ध राजनीतिक अभियान चलिरहेको बेलामा ऐतिहासिक धरोहररू विनाश गर्ने काम भइरहेको छ । पुराना मूर्ति भत्काउनेविरुद्ध कडा कारवाही गर्ने प्रतिज्ञा राष्ट्रपति ट्रम्पले गरेका छन् ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...