राष्ट्र बैंकका २६ अधिकृतहरूको सरुवा (सूचीसहित)

नेपाल राष्ट्र बैंकले २६ जना अधिकृतहरुको सरुवा गरेको छ।

 असार २५ गतेको निर्णयअनुसार राष्ट्र बैंक, जनशक्ति व्यवस्थापन विभागले अधिकृतहरुको सरुवा गरेको जनाएको हो। २६ मध्ये २३ जना  निर्देशक हुन् भने ३ जना कायम मुकायम निर्देशक।


Advertisement


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्