विशेष प्रकृतिको लडाकु विमान बनाउँदै जापान, अमेरिकाको पनि सहयोग ?

तस्वीर : सीएनएन

 


Advertisement

जापानले विशेष प्रकृतिको लडाकु विमान बनाउने भएको छ । उसले यस्तो विमान बनाउने घोषणा गरिसकेको छ ।

२ इन्जिन रहने यस विमान अबको केही वर्षमा नै तयार हुने बताइएको छ । 


Advertisement

 जापानको डिफेन्स मिनिस्ट्रीले संसदमा यसबारे जानकारी दिएको हो ।

 सम्भावित युद्धहरुमा प्रयोग गर्नको लागि जापानले यस प्रकृतिको लडाकु विमान बनाउन लागेको   हो ।

 यसबीच अमेरिका र  जापानको  बिचमा    एफ ३५  लडाकु  विमानको डील समेत  भइरहेको एजेन्सीहरुले बताएका छन् ।

 अमेरिकाको यस  लडाकु विमान सबैभन्दा खतरनाक मानिन्छ । 

 जापानसँग अहिले अमेरिकामा बनेको १०० एफ २  लडाकु  विमान रहेको छ ।  जापानले आफ्नो एयर फोर्स नयाँ ढंगले  तयार गरिरहेको बताइएको छ ।  जस अनुसार उसले स्टिल्थ  फाइटर विमान बनाउन शुरू  गरेको हो । 

 यसप्रकार यस प्रकारको  लडाकु विमान अमेरिका सबैभन्दा अगाडि रहेको छ । 

जापानले यसतो विमान बनाउनका लागि ६१०० लाख डलर घोषणा गरिसकेको छ । 

जापानले यसबाहेक मिलिट्री ड्रोन प्रोजेक्ट पनि अगाडि बढाएको छ ।

सीएनएनका अनुसार जापानको यसप्रकारको विमान यस्तो बनाइएको हुन्छ जसमा एकसाथ दुश्मनको केही एयरक्राफ्टको निशाना बनाउन सक्छ ।  यसमा यसमा इन्ट्रीग्रेटेड फायर कन्ट्रोल नेटवर्क सेट गरिनेछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्