सोनीले ल्यायो यस्तो अनौठो एयर कन्डिसनर [हेर्नुहोस् भिडियो]

सोनीले पर्सनल एयर कन्डिसन सार्वजनिक गरेको छ । जसलाई लगाउने टीसर्ट वा सर्टमा राखेर प्रयोग गर्न सकिन्छ । 

यसको प्रयोगले कुनै पनि समयमा आफूलाई ताजा बनाउन सकिने वा गर्मीबाट परं राख्न सकिने कम्पनीलर् जनाएको छ । 


Advertisement

सर्ट वा टीसर्टमा राख्नका लागि एउटा खल्ती बनाइएको छ, जसलाई रेओन पकेट भनिन्छ । साे एयर कन्डिसनरको तौल जम्मा ३ वन्स रहेको छ भने वालेट आकारको रहेको छ । 

यसलाई स्मार्टफोनबाट अनअफ गर्न सकिन्छ । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्