कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिकी युद्धपोत यूएसएस बोनहोम रिचर्डमा आगलागी भएको छ । सान डिएगोमा रहेको जलसेना अड्डामा आगो लागेको हो ।
घटनाको भिडियो फूटेजमा जहाजको डेकमुनिबाट धूवाँको बाक्लो मुश्लो उठेको देखिन्छ । विस्फोट भएको अनि जहाजका कर्मचारी घाइते भएको पुष्टि भएको छ ।
आगो निभाउनका लागि अनेकौं दमकल पुगेका छन् अनि एम्बुलेन्सहरू पनि घटनास्थलमा देखिन्छन् ।
‘सत्रजना जहाज कर्मचारी र चारजना सर्वसाधारणलाई चोटपटक लागेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ अमेरिकाको जलसेना बलले ट्वीट गरेर जानकारी दिएको छ ।
अधिकारीहरूले सबै कर्मचारीलाई जहाजबाट सुरक्षित निकालिएको बताए ।
के कारणले आगो लागेको भन्ने स्पष्ट भइसकेको छैन । स्थानीय अग्निनियन्त्रण विभागले आगो लाग्दै जाँदा कम्तीमा एक विस्फोट भएको जनाएको छ ।
3RD Alarm fire on USS Bonhomme Richard (LHD-6) at Naval Base San Diego.
— Gregg Favre (@GreggFavre) July 12, 2020
SDFD & Federal Fire have unified command for what sounds like a below deck fire, possibly in a hanger bay
Initial reports of an explosion & injuries.
As both a fireman & a sailor, thoughts with all aboard. pic.twitter.com/eDnLBYZ2SA
यूएसएस बोनहोम रिचर्ड अमेरिकासँग भएको नौवटा विशाल युद्धपोतमध्ये एक हो । यसमा अनेकौं हेलिकप्टर, रोटरी विमान र भीटीओएल जेटहरू राख्न सकिन्छ । वर्षौंसम्म जापानमा रहेको यो जहाज सन् २०१८ मा मर्मतसम्भारका लागि सान डिएगो ल्याइएको थियो ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...