×

NMB BANK
NIC ASIA

महिलामाथि आक्रमण गर्ने भालुलाई मारे अधिकारीहरूले

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको कोलोराडोमा वन्यजन्तु अधिकारीहरूले शनिवार बिहान एक भालुलाई मारेका छन् । उसले एक स्थानीय महिलामाथि आक्रमण गरेको अनि अर्कोलाई लखेटेको विश्वास गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कोलोराडो निकुञ्ज तथा वन्यजन्तु अधिकारीहरूले भालुलाई मानितोउ स्प्रिङ्स नजिक फेला पारेको बताए । त्यो डेनभरबाट ८० माइल दक्षिणतिर पर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो भालुले मानितोउ स्प्रिङ्समा बिहीवार बेलुका एक महिलामाथि आक्रमण गरेको अनि अर्कीलाई लखेटेको थियो,’ कोलोराडो स्प्रिङ्स क्षेत्रमा वन्यजत्नु व्यवस्थापक कोडी विंगरले बताए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

अधिकारीहरूले तालिमप्राप्त कुकुर उपयोग गरेर भालुलाई समातेको केडीभीआर–टीभीले खबर दियो । 

उसलाई मानवीय तवरले नदुख्ने गरी मारिएको उनीहरूको भनाइ छ । 

भालुका दुई बच्चालाई पुनःस्थापना केन्द्रमा लगिने र मानव सम्पर्कमा नआउन तालिम दिइने भएको छ । 

बच्चाहरूलाई अर्को वर्षको जाडो महिनामा जंगलमा छोडिने बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x