×

NMB BANK
NIC ASIA

फोटो खिच्दै गर्दा अचानक बोल्यो ‘लाश’

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको केरल राज्यको एर्नाकुलममा एक फोटोग्राफरले अस्पताल बाहिर प्रहरी मुचुल्काका लागि मृत व्यक्तिको तस्वीर खिचिरहेको बेलामा अनौठो घटना भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फोटो खिच्दै गर्दा सानो आवाज सुनिएपछि फोटोग्राफरलाई शंका लाग्यो र उनी मृत भनिएको व्यक्ति नजिक पुगे । उक्त व्यक्तिको मुखबाट सानो आवाज आइरहेको थियो । फोटोग्राफरले तत्कालै प्रहरीलाई खबर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मरेको भन्ठानिएको व्यक्ति जिउँदै रहेछन् र अहिले उनको सघन उपचार चलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

फोटोग्राफरको नाम टोमी थमस हो । उनलाई एदाथाला प्रहरीले मृतकको तस्वीर खिच्न बोलाएको थियो । 

Vianet communication
Laxmi Bank

मरेको भनिएका व्यक्तिको नाम शिवदासन हो । 

उनको उपचार जुबली मिसन अस्पतालमा भइरहेको छ । चिकित्सकहरूका अनुसार, टोमीले सही समयमा शिवदासनको आवाज सुनेर नल्याइपुर्‍याएको भए उसको देहान्त हुने थियो ।
 

शिवदासन कालामस्सेरीमा भाडाको घरमा एक्लै बस्छन् । आइतवार एकजना व्यक्ति शिवदासानको घर जाँदा कुनै हलचल नदेखेपछि मरेको भन्ठानेर प्रहरीलाई खबर गर्न पुगे । उनले प्रहरीलाई सूचना दिएपछि अनौठो घटना हुन पुगेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x