×

NMB BANK
NIC ASIA

अमेरिकाको कोलोराडोमा देखियो खतरनाक महामारी ब्युबोनिक प्लेग

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको कोलोराडोमा एक लोखर्केमा ब्युबोनिक प्लेग नामक खतरनाक महामारीको संक्रमण भेटिएको छ । 

Muktinath Bank

दश दिनअघि चीनको इन्नर मंगोलियामा पनि ब्युबोनिक प्लेग फैलिएको खबर आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञात इतिहासमा ब्युबोनिक प्लेग संसारमा तीनपटक फैलिएको छ । पहिलोपटक यसले पाँच करोड, दोस्रोपटक युरोपको एक तिहाइ जनसंख्या र तेस्रोपटक ८० हजारजनाको ज्यान लिएको थियो । 
 


Advertisment
Nabil box
Kumari

कोलोराडोको मोरिसन बस्तीमा चार दिनअघि लोखर्केमा ब्युबोनिक प्लेग देखिएको हो । 

Vianet communication
Laxmi Bank

सरकारले मानिसहरूलाई सतर्क रहन चेतावनी जारी गरेको छ । अनि घरमा मुसा, लोखर्के र न्याउरीमुसाबाट टाढै रहन भनेको छ । 
 

ब्युबोनिक प्लेग मुसामा भेटिने ब्याक्टेरियाबाट फैलिन्छ । ब्याक्टेरियाको नाम यर्सिनिया पेस्टिस ब्याक्टेरियम हो । यसले फोक्सो र रक्तप्रणालीमा आक्रमण गर्छ । 

यसले शरीरका अंगलाई कालो बनाएर सडाइदिन्छ र फतफत झारिदिन्छ । 

यसले गर्दा शरीरमा असह्य पीडा र चर्को ज्वरो आउँछ । दुईतीन दिनमा फोका निस्कन थाल्छ । १४ दिनमा फोका पाक्छन् । अनि शरीर दुखेको दुख्यै गर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x