सरकारी गाडीमा खरिदमा झन्डै ६ अर्ब खर्च, पारिश्रमिक र सुविधामा ९९ अर्ब ९३ करोड

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा सवारी साधन खरिदमा पाैनै ६ अर्ब रुपैयाँ खर्चिएको पाइएको छ। 

महालेखाको प्रतिवेदन अनुसार गाडी खरिदमा १ अर्ब ४४ करोड २६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ खर्चिएको छ।


Advertisement

यो विनियोजन लक्ष्यको तुलनामा ४०६.७८ प्रतिशत हो ।

सरकारले सो आवमा पारिश्रमिक र सुविधामा मात्र ९९ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ।  जबकि त्यो  वर्ष पारिश्रमिकमा सरकारले १ खर्ब १७ अर्ब विनियोजन गरेको थियो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्