×

NMB BANK
NIC ASIA

वैवाहिक जीवनलाई सुखमय बनाउन यसाे गर्नुस्

साउन ८, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

वैवाहिक जीवन सफल तथा सुखमय बनाउन पतिपत्नी दुबैको हात हुन्छ।

Muktinath Bank

जीवनसाथीको बानीव्यहोरादेखि, उसका ससाना कुरामा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैवाहिक जीवनमा स(साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ।


Advertisment
Nabil box
Kumari

साथै आफ्नो जीवनसाथीलाई हरेक स(साना कुराहरू सेयर गर्ने जसले एकअर्कामा विश्वास पैदा गर्न सकोस्, साथै एकअर्कालाई विश्वास गर्न सक्नु पनि वैवाहिक जीवनलाई सहज रूपले अगाडि बढाउनु हो ।

Vianet communication
Laxmi Bank

वैवाहिक जीवनलाई सुखमय र सहज बनाउन यसाे गर्नुस्

– विषेशगरी पुरूषहरू यौन सम्बन्धका लागि निकै हतार गर्छन्। तर, यो जरूरी छैन् की महिला हरेक समय पुरूषसँग शारीरिक सम्बन्धका लागि तयार होस्। यस्तोमा एकअर्काको मुड र अवस्थाबारे बुझ्नु जरूरी हुन्छ।

यदी दुईमध्ये एकले मात्र पनि शारीरिक सम्बन्धको इच्छा जाहेर नगरे दवाव दिनु राम्रो होइन।

– शारीरिक सम्बन्धका लागि विषेश गरी पुरुषले पहिले पहल सुरू गर्छन्। तर, कहिलेकाँही महिलाले पनि यसको पहल गर्नुपर्ने हुन्छ।

– शारीरिक सम्बन्धका क्रममा आफ्नो पार्टनरको अगाडि खुसी हुने प्रयास गर्नुस्, यस्तो समयमा खुसी देखिनु नै राम्रो हुन्छ।

– प्राय पुरुष शारीरिक सम्बन्धपछि आफ्नो पार्टनरको विचारै नगरी सुत्ने गर्छन् । तर यसो गर्नु राम्रो होइन, महिला साथीलाई सम्बन्धपछि पनि गफ गर्ने र साथमा बस्ने गरे उनीहरू खुसी हुन्छन्।

– ओछयानमा यस्ता कुराहरू नगर्नुस्, जसलाई सुनेर मानसिक तनाव होस् । ओछयानमा रहँदा सबै तनावलाई छाडेर जानु फाइदाजनक हुन्छ।

– सम्बन्धमा एकअर्कामा शंकाको लागि कुनै ठाउँ छाड्नु हुँदैन । जब आफ्नो पार्टनर कुनै असामान्य कुरा महसुस भए, उक्त कुराहरू एकअर्काले खुलेर गरेर समाधान गर्नु राम्रो हुन्छ।

– वैवाहिक जीवन शारीरिक सम्बन्धमा मात्र सिक्नु राम्रो होइन।  एकअर्कामा साँचो प्रेम दिएर सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ। एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x