×

NMB BANK
NIC ASIA

परिवारसँग खाना खाँदा बच्चालाई मिल्छ यी फाइदा

साउन १२, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

अचेल हर कोहीको कामकाजी जिन्दगी छ।

Muktinath Bank

एकै परिवारका सदस्यको भेट हुन पनि समय लाग्छ। सहरिया जीवनशैलीमा रहेका कतिपय त परिवारका साथ खाना पनि खान पाउँदैनन्। किनकी कामको धपेडी छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, परिवार एवं बच्चाका लागि सँगै खाना खानु जरुरी हुन्छ।


Advertisment
Nabil box
Kumari

परिवारसँग खाना खाँदा स्‍वास्‍थ्‍य, सामाजिक र मानसिक लाभ मिल्छ। 
-खाना खाने बानीको विकास हुन्छ
परिवारसँग खाना खाँदा बालबालिकामा खाना खाने बानीको विकास हुन्छ।

Vianet communication
Laxmi Bank

अचेल किशोर अवस्थामा रहेकाहरू खाना भन्दा जंकफुट मन पराउँछन्। तर, परिवारका सबै सदस्य सँगै बसेर खाना खाँदा  फलफूल र तरकारी खाने सम्भावना बढ्दै जान्छ।

-​गम्भीर मानसिक समस्याबाट ​बचाउँछ
हरेक दिन परिवारसँग खाना खाँदा खानपिनसँग जोडिएका समस्या मदिरा र अन्य पेय पदार्थको लतबाट बचाउन सक्छ।

किशोर अवस्थामा आक्रामक व्यवहार, मानसिक तनाव र आत्महत्याका खतरा पनि हुने हुन्छ। तर सँगै खाना खाँदा मानसिक स्वास्थ्य समस्या अन्त्य गर्न पनि सघाउ पुर्याउँछ।

-मोटाेपनबाट जाेगाउँछ

परिवारसँग खाना खाँदा बच्चा र किशोर किशोरीमा मोटोपन तथा अधिक तौल जस्ता समस्या कम हुन्छन्।

-बच्‍चामा आत्‍मसम्‍मान बढछ
परिवारसँग खाना खाँदा बच्‍चामा आत्मविश्वास बढाउन सहयोग पुग्छ।

खाना खाँदा बच्चासँग उनको दिनचर्याका बारेमा सोध्नुस्। अनि बच्चाका कुरा पनि सुन्नुस्।

यसबाट बच्चामा अनुभूति हुन्छ कि मेरो विचारले महत्व राख्छ। जसबाट  आत्मविश्वास बढाउन सहयोग पुग्छ।​ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x