×

NMB BANK
NIC ASIA

रियाका कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको सिंह परिवारको आरोप

साउन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले डेढ महिनाअघि आत्महत्या गरेपछि उनका प्रशंसकहरू अहिलेसम्म स्तब्ध छन् । 

Muktinath Bank

उनी के कारणले गर्दा आत्महत्या गर्न बाध्य भए भनी प्रशंसकहरूले जान्न चाहेका छन् । सीबीआईले यसमा अनुसन्धान गर्नुपर्ने भनी आवाजहरू उठ्न थालेका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्तका पिता केके सिंहले पटनाको राजेन्द्र नगर प्रहरी चौकीमा उजुरी समेत दायर गरेका छन् । पटनाबाट चारजना प्रहरी मुम्बई पठाइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रहरीले मुम्बई क्राइम ब्रान्चका प्रहरीहरूसँग कुराकानी गरे र अंकिता लोखन्डे तथा मीतु सिंहसँग सोधपुछ गरे । 
 

Vianet communication
Laxmi Bank

मीतु सिंह सुशान्तकी दिदी हुन् । उनले बिहार प्रहरीलाई स्तब्ध बनाउने खुलासाहरू गरिन् । सुशान्त तीन महिनादेसख निकै पीडामा रहेको उनले बताइन् । 

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले आफूलाई निकै मानसिक यातना दिने गरेको सुशान्तले बताएको मीतुको भनाइ छ । 

रियाले सुशान्तको परिवारसँग धेरैपटक भेटघाट गरेर निकटता बढाएको उनले बताइन् । त्यसपछि रिया सिंह परिवारको सदस्य बन्न चाहेकी थिइन् ।
 

रियाले नै सुशान्तलाई काप्री हाइट्समा रहेको घरबाट कार्टर्स रोडमा रहेको मों ब्लाँमा बस्न लगेको मीतुले बताइन् । सुशान्तको मृत्यु त्यहीँ नै भएको थियो । 

फेब्रुअरी महिनादेखि रियाले सुशान्तको बैंक खाता, डेबिट कार्ड र क्रेडिट कार्डमा कब्जा जमाएकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x